Live on
Your Voice, Your Power
देउखुरी- दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ । हाल पछिल्लो एक सातामा दाङ क्षेत्रमा १८ स्थानमा र देउखुरी क्षेत्रका २५ बढी स्थानमा डढेलो लागिसकेको छ । जसले दाङ क्षेत्रमा तीन सय ३३ हेक्टर र देउखरी…