देश/प्रदेश Archives | Page 91 of 1990 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय बेलुन महोत्सव पोखरामा सुरु (तस्बिरहरू)

कास्की– पर्यटकीय नगरी पोखरामा आजदेखि  अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ । महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ । ९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा आज १३ वटा बेलुन पोखराको आकासमा उडेका छन्…