देश/प्रदेश Archives | Page 914 of 1948 | Khabarhub Khabarhub

स्कुटर र मोटरसाइकल ठोक्किँदा चालक प्रहरी हवल्दारको मृत्यु 

काठमाडौँ - काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ अर्थोपेडिक अस्पतालनजिकै स्कुटर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक काठमाडौँकै शंकरापुर नगरपालिका–५ पालुबारीका ३५ वर्षीय बाल कुमार कटुवाल रहेका छन् । कटुवाल प्रहरी प्रभाग साँखुमा कार्यरत प्रहरी हवल्दार रहेको बुझिन आएको छ। उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा…