देश/प्रदेश Archives | Page 915 of 2053 | Khabarhub Khabarhub

आजको मौसम : तराईमा तुवाँलो र हुस्सु, हिमाल र पहाडमा हिमपातको सम्भावना

काठमाडौं - हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र हुस्सुले तराई प्रभावित भएको छ भने हिमपातले पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका थोरै…