देश/प्रदेश Archives | Page 921 of 2054 | Khabarhub Khabarhub

जङ्गली हात्तीले पाँच घर भत्काउँदा चार लाखको क्षति

सप्तरी- सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले तीन परिवारको पाँच वटा घर भत्काउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मा तीन परिवारको पाँच वटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुई वटा घर, सञ्जु मण्डलको…