देश/प्रदेश « Khabarhub

मुगुमा पाँचदिने सुत्केरी देवमायाले दिइन् एसईई 

मुगु- मुगुमा एक सामुदायिक विद्यालयमा पाँचदिने सुत्केरी महिला शुक्रबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी भएकी छिन् । छाँयानाथ रारा नगरपालिका– १३ मा रहेको प्रकाश मावि लुममा अध्ययन गरेकी छात्रा देवमाया बोहोराले एसईईको पहिलो दिन शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएकी हुन् । छोरालाई जन्म दिएको पाँचौँ दिनमा उनी एसईईमा सहभागी भएकी हुन् । उनले…