देश/प्रदेश « Khabarhub

मोरङमा महिलाको शंकास्पद मृत्यु, पति प्रहरीको नियन्त्रणमा

काठमाडौँ- मोरङको पथरी शनिश्चरे नगरपालिका–३ किरात चोकमा आफ्नै घरभित्र सोमबार एक जना महिला मृत फेला परेकी छन् । शंकास्पद अवस्थामा ४१ वर्षीया शारदा सुन्दास बिहान ११ः४० बजेतिर मृत फेला परेकी हुन् । घटना शंकास्पद देखिएपछि शारदाका पति ६८ वर्षीय बलबहादुर सुन्दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारी नेतृत्वको टोलीले…