देश/प्रदेश « Khabarhub

आरोप पुष्टि गर्न रविलाई मिडिया सोसाइटीको चुनौती

काठमाडौं । नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली सञ्चारमाध्यमको विषयमा दिएको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले सोमबार एक विज्ञप्ती जारी गर्दै लामिछानेले सञ्चार क्षेत्रमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती समेत दिएका छन् । ‘नेपाल मिडिया सोसाइटी लामिछाने र उनको दललाई प्रश्न गर्न चाहन्छ, के…