Live on
Your Voice, Your Power
मोरङ– बिराटनगर महानगरपालिका १९ स्थित ऋषिवन पोखरीमा डुबेका एक जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ गण कंकालिनीबाट खटिएको टोलीले शव निकालेको हो । ऋषिवन घर भएका ३० बर्षिय फुलु ऋषिदेव माछा मार्ने क्रममा आइतबार बिहान पोखरीमा डुबेका थिए । खबर पाउने वित्तिकै घटनास्थल पुगेको सशस्त्रको टोलीले पोखरीबाट ऋषिदेवको शव निकालेको हो…