Live on
Your Voice, Your Power
तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी बजारको मुख्य सडकको दायाँबायाँ पैदलमार्ग निर्माण सुरु गरेको छ । गाउँपालिकाले सडकको दायाँबायाँ नाला बाहेक तीन मिटरभित्र पैदलमार्ग निर्माण थालेको हो । यसअघि पैदलमार्ग निर्माणका लागि गाउँपालिकाले आँबुखैरेनी चोकदेखि पालिकाको कार्यालयसम्म र आँबुखैरेनी चोकदेखि तल्लो बजारसम्म सडकको नाला बाहेक तीन मिटरभित्र पर्ने संरचना हटाएको थियो । पैदलमार्ग…