देश/प्रदेश Archives | Page 978 of 2055 | Khabarhub Khabarhub

झापामा बढ्दै डेङ्गु सङ्क्रमण, ७९ जना सङ्क्रमित फेला

बनियानी- झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेङ्गु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए। “यसअघि जिल्लाका केही पालिकामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो”, उनले भने, “पछिल्लो समय डेङ्गु सङ्क्रमण बढ्दै गएको छ ।” सङ्क्रमितमध्ये पुरुष ४५ जना…