Live on
Your Voice, Your Power
खोटाङ – खोटाङको महुरे–सिमपानी (राजापानी) सडक निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनी सामान उठाएर फरार भएका छन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का लिएका भारत कन्ट्रक्सनरसिद्धी शाही जेभी निर्माणस्थलमा रहेका गाडी, क्रसर मेसिन उठाएर हिँडेका हुन् । पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनीले…