देश/प्रदेश « Khabarhub

प्रज्ञा प्रतिष्ठानले नियम मिचेर केही व्यक्तिलाई आजीवन सदस्य बनाउन लागेको भन्दै विरोध

काठमाडौँ- नेपाल प्रज्ञा प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ । मूल नेतृत्वको कार्यकाल सकिएर निमित्तद्वारा प्रतिष्ठान सञ्चालन भइरहेका बेला कामचलाउ परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने निर्णय गरी अनुमोदनका लागि सभा बोलाउनु खेदजनक भएको नेपाली लेखक सङ्घद्वारा…