Live on
Your Voice, Your Power
लमजुङ - लमजुङमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वर्षभर देखिएको संख्याभन्दा बढी पछिल्लो दुई महिनामै डेंगु संक्रमित देखिएका छन्। गत वर्ष आठ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा डेंगु संक्रमण देखिएको छ। जिल्ला अस्पताल लमजुङमा अहिले दुई जना उपचाररत छन्। एक जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएका छन्। स्वास्थ्य कार्यालयका अनुसार साउनमा ६…