धर्म / संस्कृति « Khabarhub

कागको पूजा किन गर्ने ?

आजबाट यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने विश्वास गरिन्छ । आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चलन पनि छ । यसरी दीपदान…