धर्म / संस्कृति « Khabarhub

आज विधिपूर्वक स्कन्दमाताको पूजाआराधना गरियो

काठमाडौं– नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिनेमा यस वर्ष चतुर्थी तिथि वृद्धि भई छैटौँ दिन स्कन्दमाताको पूजाआराधना गरिएको हो । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ…