धर्म / संस्कृति « Khabarhub

नारायणीमा छठ पूजाको तयारी अन्तिम चरणमा

भरतपुर – छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा श्रृङ्गारको काम अन्तिम चरणमा पुगेको छ । तराई सामुदायिक सेवा समिति नारायणगढका अध्यक्ष जयकिशोर पाण्डेयले नदी किनारमा दुई हजार व्रतालु बस्न मिल्ने गरी टेन्ट निर्माण गरिएको बताए । साथै, पूजा गर्ने ठाउँमा सरसफाइको काम चलिरहेको उनले बताए । नदी किनारमा पूजाका लागि ३२ ठाउँ निर्माण गरिएको…