धर्म / संस्कृति « Khabarhub

इन्द्रदहमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर- इन्द्रजात्राको चौथो दिन भाद्र शुक्ल पूर्णिमाको दिन भक्तपुरको सिद्धपोखरीमा अर्थात् इन्द्र दहमा आइतबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । इन्द्र जात्राको दिन शनिबार साँझ भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेंबाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई विमान खटमा राखेर नगर यात्रा गर्दै सिद्धपोखरी पुर्‍याएर तान्त्रिक विधिपूर्वक पूजागरी दिपावली गर्दै रातभर मेला सुरु गरिएको हो । आज…