धर्म / संस्कृति « Khabarhub

गरुड पुराण अनुसार यी ६ काम महापाप हुन्

गरुड पुराणमा जीवन र मृत्युसङ्ग जोडिएका सम्पूर्ण रहस्यका बारेमा बताइएको छ । धर्म शास्त्र अनुसार गरुड पुराणमा बताइएका कुरा भगवान् विष्णुद्वारा भनिएको हो। यस पुराणका अनुसार व्यक्तिले आफ्नो कर्मका हिसाबले फल पाउँछ । यदि कुनै व्यक्तिले कुनै यस्तो काम गर्दछ, जो महापापमा पर्दछ भने उसले केवल जिउँदैमा नर्क समान जीवन जिउनु पर्दछ । साथै मृत्युपछि…