Live on
Your Voice, Your Power
काठमाडौं– आज थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउँदैछन् । थारु समुदायले माघीका अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत…