धर्म / संस्कृति Archives | Page 190 of 254 | Khabarhub Khabarhub

कोरोना कहर : सुदूरपश्चिमका अधिकांश जिल्लामा सामूहिक होली खेल्न रोक

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेपछि कैलाली लगायतका जिल्लामा सामूहिक होली रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै जिल्लाभर होलीमा भिडभाड गर्न रोक लगाएको हो । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ…