Live on
Your Voice, Your Power
जलेश्वर– आज भगवान् शिवको पूजा–आराधना गरी शिवालयहरुमा महाशिवरात्रि पर्व मनाइँदै छ । विहानैदेखि देशका विभिन्न शिवालयमा दर्शनार्थीको भिड लागेको छ । यस्तै, महोत्तरीको जलेश्वरस्थ्ति जलेश्वरनाथ मन्दिरमा पनि विहानैदेखि पूजा तथा दर्शनका लागि आउने भक्तजनको घुँइचो छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय व्यक्तिले मन्दिर भित्रको जल निकालेर दर्शन गर्न सहज बनाएका छन् ।…