धर्म / संस्कृति Archives | Page 208 of 240 | Khabarhub Khabarhub

हजारौं वर्षअघि नै गरिएको थियो वेदमा कोरोना भाइरस जस्तै रोगबारे व्याख्या र बच्ने उपाय

काठमाडौं- यतिवेला विश्वमा कोरोना भाइरसको महामारी छ । विश्व स्वास्थ्य संगठनले नोबेल कोरोना भाइरस(कोभिड १९) लाई महामारी घोषणा गरेको छ । र, विहीवार रातिसम्ममा कोरोना भाइरस संक्रमणका कारण विश्वमा ९० हजार ११ जनाले ज्यान गुमाइसेकेको वर्ल्ड मिटरले जनाएको छ । कोरोना भाइरसका कारण १५ लाख ४० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । विश्वका…