Live on
Your Voice, Your Power
वैदिक सनातनीहरूले परम्परादेखि मान्दै आएको महालक्ष्मीको विशेष उपासना गरिने पर्व यही भदौ २८ गते शुरू हुँदैछ । भाद्र शुक्ल सप्तमीदेखि लगातार १५ दिन मनाइने यो पर्व यो वर्ष असोज १२ गते सप्तमीमा समापन हुनेछ । महालक्ष्मीको उपासना गर्नेहरू दुर्घटना, महामारी, उल्कापात जस्ता घटनाबाट बच्ने र घर, परिवार, समाज धनधान्यले पूर्ण हुने शास्त्रीय मान्यता रहेको छ…