धर्म / संस्कृति « Khabarhub

शंख बजाउँदा घरमा बच्चाले पढ्छन् !

धार्मीक मान्यता अनुसार जुन घरमा शंखको वास हुन्छ त्यस घरमा लक्ष्मीकोसमेत वास हुने गर्दछ । शंख पनि लक्ष्मीको जस्तै सागरबाट उत्पन्न भएको हो । समुन्द्र मन्थनबाट निस्केको रत्नमा शंखको गणना १४ औं स्थानमा रहेको छ । जान्नुहोस् धार्मीक मान्यता अनुसार शंख घरमा राख्दा हुने लाभका बारेमा : १. शंखमा पानी भरेर ईशान दिशामा राखेमा परिवारमा…