धर्म / संस्कृति « Khabarhub

हात्तिको प्रतिमा राख्नुको महत्व

हिन्दु धर्मालम्बीहरु हात्तिलाई पुज्ने गर्दछन् । हिन्दू मात्र होइन बौद्ध धर्ममासमेत हात्तिलाई पवित्र जीव मानिन्छ । यस्तै चिनियाँ वास्तु र फेंगशुई विज्ञानमा पनि हात्तिको मुर्ती, पेन्टिंग वा चित्र राख्नु शुभ मानिन्छ । हिन्दू मान्यता अनुसार स्वर्गका राजा इन्द्रको वाहनसमेत हात्ति थियो । साथै भगवान गणेशको शीर पनि हात्तिको नै छ । यसका साथै धनकी देवी…