Live on
Your Voice, Your Power
जागिरमा आउने केहि समस्याहरुका कारण हामी तनावमा रहने गर्दछौँ । कहिले कामको चाप, कहिले भनेजति पारिश्रमिक नहुनु वा समयमा बढुवा नहुनु र माथिल्लो पदबाट दबाब भोग्नुलगायतका अधिकांश कारणले जागिरेहरुको मनोबल गिर्ने गरेको छ । तर नआत्तिनुहोस्, यि कुराबाट सहज रुपमा पार पाउन वा सफल हुन आफ्नो राशिअनुसार निम्न काम गरेमा तपाईंलाई गुडलक लाग्न सक्छ :…