Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी (लकडाउन) का कारण बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा स्थगित गरिएपछि आज क्षमापूजा भएको छ । राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भई प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा निरन्तरता दिने गरिएको बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा उपत्यकाका पुराना जात्रामध्येमा पर्छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक…