धर्म / संस्कृति Archives | Page 23 of 192 | Khabarhub Khabarhub

आज दसैँ टीकाको तेस्रो दिन, मान्यजनबाट आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ-  बडादसैँ अन्तर्गत आज तेस्रो दिन पनि मान्यजनबाट टीका, जमरासहित आशीर्वाद लिने क्रम जारी रहेको छ ।  विजयादशमीका दिन टीका लगाउन नभ्याएका र टाढा रहेकाहरूले पूर्णिमाका दिनसम्म मान्यजनकहाँ गएर आशीर्वाद लिने गर्छन्। तर, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ । काठमाडौँ उपत्यकामा आज पनि  बिहानैदेखि टीका थाप्न…