धर्म / संस्कृति Archives | Page 23 of 240 | Khabarhub Khabarhub

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल पुस २१ गते आइतबार तदनुसार सन् २०२५ जनवरी ५ तारिख। पुस शुक्ल पक्षको षष्ठी तिथि। गुरु गोविन्द सिंह जयन्ती। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष…