Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल फागुन १ गते शुक्रबार फागुन कृष्ण पक्षको एकादशी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १३ तारिख । कुम्भ संक्रान्ति, विजया एकादशी व्रत, विश्व रेडियो दिवस । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा…