धर्म / संस्कृति Archives | Page 232 of 249 | Khabarhub Khabarhub

छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम– प्रदेश नम्बर २ सरकारले छठ पर्वको दोस्रो दिन आइतबार (कात्तिक १७ गते)का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । संघीय सरकारले छठ पर्वको पहिलो दिन सार्वजनिक बिदा दिने गरेकोमा यस पटकको छट पर्वको पहिलो दिन नियमित साप्ताहिक बिदा (शनिबार) परेको छ । प्रदेश २ सरकारले भने आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो…