धर्म / संस्कृति « Khabarhub

अयोध्यामा राम मन्दिर शिलान्यासपछि विश्व हिन्दु महासंघको प्रतिक्रिया – धार्मिक सम्बन्ध भौगोलिक नक्शाभन्दा माथि

काठमाडौँ–  विश्व हिन्दु महासंघले भारतको अयोध्यामा राम मन्दिरको शिलान्यास भएकोप्रति खुशी व्यक्त धार्मिक सम्बन्धमा कुनै पनि सीमाना नहुने बताएको छ । महासंघले बुधबार विज्ञप्ति जारी गरी अयोध्यामा निर्माण हुने राम मन्दिर विश्वभरीका हिन्दुहरुको आस्थाको धार्मिक तीर्थस्थल बन्ने विश्वास पनि व्यक्त गरेको छ। ‘भगवान रामचन्द्रलाई वैदिक सनातनी हिन्दु धर्मावलम्बीहरु मर्यादा पुरुषोत्तम ठान्दछन्, तसर्थ अयोध्यामा निर्माण हुने…