Live on
Your Voice, Your Power
हिन्दुधर्ममा भगवानको मुर्ती, प्रतिमा वा फोटोमा फूल अर्पण गर्ने परम्परा छ । यसरी भगवानलाई फूल अर्पण गर्दा श्रद्धालुको मनोकामना पुरा हुने धार्मिक विश्वास छ । मानिसहरु घरमा भगवानको मुर्ती वा प्रतिमा स्थापित गरेर फूल चढाउने गर्दछन् । तर यसरी चढाइएका फूल जलाशयमा सेलाउने चलन छ । तर कुहिएको फूल जलासयमा हाल्दा यसले फोहर हुने गर्दछ…