धर्म / संस्कृति « Khabarhub

गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व

काठमाडौं- कोरोनाको कहर र झरीका बीच पनि भक्तपुरमा आज घण्टाकर्ण अर्थात् गथांमुग पर्व मनाएका छन् । भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै पर्व मनाउन आह्वान गरे पनि स्थानीयले भने घण्टाकर्ण बनाएरै गथांमुग पर्व मनाएका छन् । यो पर्वसँगै नेवार समुदायमा जात्रापर्वको माहोल शुरु हुने परम्परा छ । भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिएको छ । गथांमुगको भीमकाय शरीरमा…