धर्म / संस्कृति « Khabarhub

यस वर्ष विवाहका लागि १८ वटा मात्र शुभ मुहूर्त

काठमाडौं-  वैदिक विधिअनुसार विवाह गर्न चाहनेका लागि विसं २०७७ मा जम्मा १८ वटा मात्र लग्न निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । वर्षको पहिलो महिना वैशाखमा सबैभन्दा बढी अर्थात् सातवटा लग्न निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । वैशाखको १३, १४, १९, २०, २२, २३ र २५ गते लग्न जुरेको समितिले…