Live on
Your Voice, Your Power
जनकपुरधाम– कोरोना भाइरस (कोभिड १९) को जोखिम आउन नदिन जनकपुरधाममा धार्मिक अनुष्ठान शुरु गरिएको छ । जनकपुरधामको राममन्दिरमा महामृत्युञ्जय जाप शुरु गरिएको राममन्दिरका महन्थ राम गिरीले जानकारी गराए । हिन्दूको धार्मिकग्रन्थ शिवपुराण र अन्य धार्मिक ग्रन्थमा पनि ग्रहदशाका साथै रोगबाट मुक्तिका लागि नियम निष्ठापूर्वक महामृत्युञ्जय मन्त्रको जाप गरेको अवस्थामा मानव विभिन्न समस्याबाट मुक्त हुने उल्लेख…