धर्म / संस्कृति « Khabarhub

जसले २ करोडको लागतमा फूलैफूलले सिंगारेका थिए पशुपतिनाथ मन्दिर

काठमाडाैँ– शिवरात्रि पर्व सकिए पनि यो वर्ष पशुपतिनाथ मन्दिरमा गरिएको साज-सज्जाको चर्चा सेलाएको छैन । शिवरात्रिको दिन भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न पुग्ने जो कोही श्रद्धालु भक्तजनले त्यहाँको सजावटप्रति निकै गर्ब गरे । फूलैफूलले सजाइएको पशुपतिनाथ परिसरलाई देखेर वाह ! नभन्ने कोही थिएनन् । फूलैफूलले सजाइएको पशुपतिनाथ शिवरात्रिका दिन सामाजिक सञ्जालमा चर्चामा रह्यो । शिवरात्रि…