धर्म / संस्कृति « Khabarhub

वास्तु शास्त्रः उत्तरपूर्वी दिशामा कुचो राखे हुन्छ घरमा सधैं कलह

धर्म शास्त्रमा मानिसको जीवन पद्धतिका विषयमा सबै कुरा उल्लेख गरिएको पाइन्छ । मानिसले नित्यकर्म गर्दा के के गर्ने ? के नगर्ने विषयमा उल्लेख गरिएको पाइन्छ । केही मानिसहरु सामाजिक मान्यता र रीतिथितिमा निकै विश्वास गर्ने गर्दछन् । विश्वासका आधारमा मानिसले शास्त्रसंगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ । भाग्यले साथ दिए पनि मानिसले वास्तुमा…