Live on
Your Voice, Your Power
काठमाडौं । नेपाली हिन्दू महिलाहरुको महान् चाड हरितालिका तीजको रौनाक गाउँदेखि शहरसम्म फैलिइसकेको छ । यो पर्वमा महिलाहरु आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । अझ भन्नुपर्दा अविवाहित महिलाहरु राम्रो पति पाउँ भन्दै व्रत बस्ने गर्छन् । आफ्नो मनोकांक्षा पूरा होस् भन्दै उनीहरु दिनभरी पानी समेत पिउँदैनन् । यद्यपी समयसँगै हाम्रो संस्कार…