Live on
Your Voice, Your Power
हिन्दू नेपालीहरुको महान पर्व दर्शैको पाँचौं दिन हो ।दशैंलाई नवरात्र पनि भनिन्छ । दशैं घरमा घटस्थापनाको दिनदेखि देवीहरुको पूजा उपासना हुने गरेको छ । आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरि मनाइएको छ । १० दिनसम्म देवी दूर्गाका ९ अवतारको पूजा आराधना र उपासना गरि दशमीको दिन प्रसाद ग्रहरण गरेसँगै दशैं वा नवरात्र सकिन्छ…