धर्म / संस्कृति « Khabarhub

कोरोनाकाे प्रभावः गोरक्षनाथ गुरुकुलमा नित्य ‘हुनुमान चालिसा’ पाठ

गोरखा- विश्वभर महामारी रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न तथा बचाउनका भन्दै गोरखाको गोरक्षनाथ वैदिक गुरुकुलमा दैनिक नित्य हनुमान चालिसा पाठ गर्ने गरिएको छ। कोरोना भाइरस वायुबाट फैलने भएकाले वायुपुत्र हनुमानलाई प्रसन्‍न पार्न दैनिक बिहान र साँझ हनुमान चालिसा पाठ गर्न थालिएको गुरुकुलका प्राचार्य ईश्‍वरीप्रसाद उपाध्यायले जानकारी दिए। कोरोनाको भाइरस वायुको माध्यमबाट चीनबाट इटली, अमेरिका हुँदै…