Live on
Your Voice, Your Power
छोरा वा छोरी जे भएपनि परिवारका लागि सुखद् कुरा हो । सन्तान भगवानका स्वरुप हुन् । वंश परम्परालाई निरन्तरता दिनका लागि सन्तानको आवश्यकता पर्दछ । तर पितृसत्तात्मक समाजमा छोरा र छोरीबीच विभेद हुने गरेको छ र कयौं आमा बुवाले छोराको चाहना गर्दै भ्रुण हत्या सम्मको जघन्य अपराध र धार्मिक रुपमा भन्दा पाप गर्ने गरेका छन्…