Live on
Your Voice, Your Power
मयूरको नाँचले जो कोहीलाई आनन्दित बनाउँछ । हुनपनि प्वाँख फिजाएर नाच्ने मयूरको नृत्यको दृश्य मनमोहक हुन्छ । ‘मयूर’ शब्द संस्कृतबाट साभार गरिएको हो। हिन्दु धर्ममा ‘मयूर’ चरालाई पवित्र पक्षीको रूपमा लिने गरेको पाइन्छ । विभिन्न हिन्दु ग्रन्थहरूमा पनि पवित्र चरा मयूरको राम्रो व्याख्या गरिएको छ । मयूरको नृत्यमात्र होइन रुप र व्यवहार पनि निक्कै सुन्दर…