Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि। गाईजात्रा पर्व। तदनुसार सन् २०२५ अगष्ट १० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा…