धर्म / संस्कृति « Khabarhub

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं : आज २०८० साल पुस ११ गते बुधबार दतनुसार २०२३ डिसेम्बर २७ तारिख । पुस कृष्ण पक्षको प्रतिपदा तिथि । हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि…