समाचार Archives | Khabarhub Khabarhub

धर्म र संस्कृतिलाई राजनीतिमा ल्याए भयंकर विवादको स्वरूप लिन्छ : सचिव भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने बताएका छन्  ।   ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणका विषयमा व्यक्तिगत र राजनीतिक स्वार्थ देखा परेको भन्दै उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने बताएका हुन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा उनले केबलकार…