समाचार Archives | Page 1069 of 7103 | Khabarhub Khabarhub

एमाले महासचिव पोखरेल र सीपीसीका नेता युआनबीच भेटवार्ता

काठमाडौँ – चीन भ्रमणमा रहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का पोलिटब्युरो सदस्य युआन च्याचुनसँग भेटवार्ता गरेका छन् । छोङछिङमा मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो । पोखरेल र युआनबीच दुवै देशको सम्बन्धलाई अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । पोखरेलले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले…