समाचार Archives | Page 1070 of 6948 | Khabarhub Khabarhub

नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं– नक्कली नोटसहित काठमाडौँबाट तीन जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका– ५ गोलढुङ्गा नगिनी खोला आगडिबाट मंगलबार साँझ सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–२ का सुवास गुरुङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका– ५ घर भएका लक्ष्मी पाण्डे र रामेछापको गोकुल गाउँपालिका–१ का मद दमाइ रहेका छन् । सशस्त्र प्रहरीका…