Live on
Your Voice, Your Power
आज साउन २९, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । ४३ वर्ष पुरानो दंगाको छानबिन प्रतिवेदन सार्वजनिक भारतको उत्तरप्रदेश सरकारले ४३ वर्ष पुरानो दंगाको छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । सन् १९८० अगस्ट १३ मा भारतको उत्तरप्रदेशस्थित मुरादाबादमा दंगा भएको थियो…